ईसाई अनुभवात्मक गवाहीहरू, भाग २९९: अप्रिय तथ्यलाई कसरी लिने
22 फेब्रुअरी 2026
मेलिन्डा सधैँ आफू मानिसँग राम्ररी घुलमिल हुने र अरूलाई प्रेमिलो स्नेहले सहयोग गर्ने भएकीले आफूमा असल मानवता छ भन्ने सोच्थिन्। मण्डलीको अगुवा भएर उनीसँग साझेदारी गर्ने सिस्टरले उनलाई केही न केही सुझाव दिइरहँदा मेलिन्डाले अपमान महसुस गरी ती सिस्टरप्रति पूर्वाग्रह पालिन् र उनमा खराब मानवता छ भन्ने ठानिन्। त्यसपछि, उनले अरूलाई आफ्नो पक्षमा ल्याउने कोसिस गरिन् र ती सिस्टरको पछाडि उनको आलोचना गरिन्। आफूलाई प्रतिस्थापित गरिएपछि उनले आत्मचिन्तन गर्न थालिन्: असल मानवतामा वास्तवमा के हुन्छ? अप्रिय तथ्यलाई कसरी लिर्नुपर्छ?
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू