ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३२४: म ईर्ष्याको भावनाबाट कसरी मुक्त भएँ

12 मे 2026

उनी मण्डलीमा भिडियोको कामका लागि जिम्मेवार थिए, तर आफ्नो सहकर्मी आफूभन्दा बढी सक्षम भएको देख्दा, उनी ईर्ष्यालु भए र गोप्य रूपमा उनीसँग प्रतिस्पर्धा गरे। फलस्वरूप, उनले भिडियोको काममा बाधा दिए र उनलाई बर्खास्त गरियो। आफ्नो पीडामा, उनले आत्मचिन्तन गरे: प्रतिभा भएका मानिसहरूप्रतिको उनको ईर्ष्याको पछाडि के-कस्तो भ्रष्ट स्वभाव लुकेको थियो? समस्या समाधान गर्न उनले कसरी सत्यता खोजे? कृपया यो इसाई अनुभवात्मक गवाही, “म ईर्ष्याको भावनाबाट कसरी मुक्त भएँ” हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्