Nepali Christian Testimony Video | “कसैलाई योग्यताका लागि नभए पनि परिश्रमका लागि श्रेय दिनुपर्छ” भन्ने राय सत्यताअनुरूप छ?
23 नोभेम्बर 2025
परमेश्वरमा वर्षौँदेखि विश्वास गरेको र सधैँ आफूलाई त्यागेको र समर्पित गरेको व्यक्तिलाई मण्डलीबाट निकालिएको देख्दा, तिनलाई स्विकार्न गाह्रो भयो। तिनले सोचिन्, “सद्गुण नभए पनि, कडा परिश्रमको श्रेय त दिइनुपर्छ; उनलाई कसरी निकालिन सक्यो र?” तिनको अगुवाको सङ्गति र मदतले, तिनलाई छिट्टै र पूर्ण रूपमा बोध भयो र निकालिएको व्यक्तिलाई खुट्ट्याइन्। सत्यता खोजेर, तिनले के बुझिन् भने मानिसहरूलाई मुक्ति दिन सकिन्छ कि सकिँदैन भन्ने कुरा तिनीहरूले सतही रूपमा आफूलाई त्याग्नु र समर्पित गर्नुमा आधारित हुँदैन, बरु तिनीहरूले सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन् र आफ्नो जीवन स्वभाव परिवर्तन गर्छन् कि गर्दैनन् भन्ने कुरामा आधारित हुन्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू