ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३३५: जिम्मेवारी लिने डरले मेरो स्वार्थीपन र घृणितपनलाई प्रकट गर्‍यो

22 मे 2026

उनलाई लेखन-पठनको कामको सुपरिवेक्षण गर्न बढुवा गरिएको थियो। अघिल्लो सुपरिवेक्षकलाई काममा अवरोध र बाधा पुर्‍याएका कारण कसरी बर्खास्त गरिएको थियो भन्ने कुरा सोचेर, उनी गहिरो सुर्तामा परे र भूमिका सम्हालेपछि आफूले अवरोधहरू खडा गरेमा आफूलाई प्रकट गरिने र हटाइने सम्भावना हुनेछ भनी चिन्तित भए। परिणामस्वरूप, उनी प्रायः आफ्ना कर्तव्यहरूबाट पन्छिन चाहन्थे। पछि, परमेश्‍वरका वचनहरू खाएर र पिएर, उनले आफ्ना बारेमा कस्तो अन्तर्ज्ञान प्राप्त गरे? उनले कसरी कामकुरा परिवर्तन गरे?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्