ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३२८: पैसाको पछि दौडने दिनहरूलाई बिदाइ
15 मे 2026
उनी एक निर्माण ठेकेदार थिए। बाल्यकालदेखि नै “दुनियाँ पैसाको इसारामा चल्छ,” र “अब्बल मानिस हुनका लागि ठूला कठिनाइहरू सहनुपर्छ” जस्ता शैतानका विषहरूबाट प्रभावित भई, उनले पैसा कमाउन निर्माण क्षेत्रमा अथक परिश्रम गरे। तर, यसले गर्दा उनी हरेक दिन डर र चिन्तामा जिउनुपर्यो अनि रोग र शारीरिक कमजोरीबाट पीडित हुनुपर्यो, अनि उनकी पत्नीले झन्डै आफ्नो ज्यान गुमाइन्। परमेश्वरको काम स्वीकार गरेपछि, उनले परमेश्वरका वचनहरूमार्फत शैतानले कसरी मानिसहरूलाई प्रलोभनमा पार्न र भ्रष्ट तुल्याउन सम्पत्तिको प्रयोग गर्छ भन्ने देखे, र सत्यता पछ्याउनुको मूल्य र महत्त्व बुझे। त्यसैले, अन्ततः उनले आफ्नो करियरलाई पन्छाए र आफ्नो सम्पूर्ण समय आफ्नो कर्तव्य निर्वाह गर्नमा समर्पित गरे।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू