ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३४५: के “अरूप्रति सहनशील हुनु” साँच्चै असल मानवता हो?

26 जुन 2026

उनी मण्डली अगुवा हुन्। आफ्ना सहकर्मी र ब्रदर-सिस्टरहरूले उनमा असल मानवता छ भनेर सोच्न लगाउनका लागि, उनले अरूसँगको अन्तरक्रियामा “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” भन्‍ने नैतिक मानक पछ्याइन्। आफ्ना सहकर्मीहरूले बोझको बोधबिनै आफ्नो कर्तव्य निर्वाह गरिरहेका देख्दा, उनले त्यो कुरा औँल्याइनन् वा तिनीहरूलाई सहायता प्रस्ताव गरिनन्, त्यसको सट्टा, उनीहरूकै जिम्मेवारी रहेको काम आफैले सम्हालिन्। नतिजास्वरूप, उनका आफ्नै मुख्य कर्तव्यहरूमा ढिलाइ भयो। के “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” साँच्चै नै असल मानवताको मानक हो त?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्