Nepali Christian Testimony Video | नकारात्मकता फैलाउने कार्यलाई विश्‍लेषण गर्दा

24 मे 2023

एउटा भेलामा, मुख्य पात्रले मलजलको कामका जिम्मेवार उदेनालेलाई बर्खास्त गरिएको छ भन्‍ने थाहा पाउँछन्। उनलाई बर्खास्त गरिनुको एउटा कारण उनले भेलाहरूमा नकारात्मकता फैलाउने गर्थिन्। उदेनाले मण्डलीले दिएका कामकुरा सामान्यरूपमा गर्ने गर्छिन् र आफ्‍ना ब्रदर-सिस्टरहरूसँग मिलेर बस्छिन् भनेर मुख्य पात्रले थाहा पाउँछन्। त्यसकारण तिनलाई उदेनालेको मानवता असल छ भन्‍ने लाग्छ, र उनले भेलाहरूमा केही नकारात्मक कुराहरू भनेकै भरमा उनलाई नकारात्मकता फैलाएको आरोप लगाइएको हो कि भन्‍ने तिनी ठान्छन्। नकारात्मकता फैलाउनु भनेको वास्तवमा के हो? व्यक्तिको मानवतालाई मूल्याङ्कन गर्ने सबैभन्दा सटीक तरिका के हो? तिनले परमेश्‍वरको वचन पढेर यस पक्षमा केही सत्यता बुझ्छन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्