Nepali Christian Testimony Video | सहजताको चाहना गर्दा म झण्डै नष्ट भएँ
7 फेब्रुअरी 2023
मुख्य पात्र भिडियो बनाउने कामको जिम्मेवार व्यक्ति हुन्, तर उनी आफ्नो कर्तव्यमा सहजता चाहन्छिन् र सधैँ काममा अल्याङटल्याङ गर्ने गर्छिन्, जसले गर्दा उनीहरूको कामको प्रगतिमा ढिलाइ हुन्छ। अगुवाले उनलाई कडाइसाथ निराकरण र काटछाँट गर्छिन्, र उनलाई कर्तव्यबाट बर्खास्त गर्छिन्। सहजताको पछि लाग्ने उनको यस्तो प्रवृत्तिको सार र परिणामहरूबारे आत्मचिन्तन गरेर उनले के सिक्छिन्? यस सम्बन्धमा उनले के कदम चाल्छिन्, र उनी कसरी परिवर्तन हुन्छिन्?
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू