मण्डली जीवनबारे प्रत्यक्ष रिपोर्ट, भाग ३: न्युयोर्क र पेन्सिल्भेनियाका इसाईहरूले परमेश्‍वरको आराधना गरेर आत्मिक पोषण पाउँछन्

5 जुलाई 2026

आजको उन्नत प्रविधि र भौतिक प्रचुरताको युगमा, इसाईहरू लगायत समाजका धेरै मानिसहरू आफू पापमा जिइरहेको र त्यसबाट मुक्त हुन नसकेको पाउँछन्। तिनीहरूको हृदय चरम रित्तोपन, अन्योल, र पीडाले भरिएको छ। मानिसहरूले कसरी पापको बन्धनबाट उम्कन, यो आत्मिक शून्यताबाट टाढा हुन, र आफ्नो अन्योलताको अन्त्य गर्न सक्छन्? आफ्नै व्यावहारिक अनुभवहरूमार्फत, न्युयोर्क र पेन्सिल्भेनियामा रहेको सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका इसाईहरूले एउटा जवाफ प्रदान गर्छन्। उनीहरूले पवित्र आत्माले मण्डलीहरूलाई दिनुभएका वाणीहरू सुनेका छन्, प्रभुको पुनरागमनलाई स्वागत गरेका छन्, र नयाँ युगको मण्डली जीवन जिउन थालेका छन्। परमेश्‍वरका वचनहरूको प्रबन्ध र मार्गदर्शनले तिनीहरूको हृदयलाई पोषित गरेको छ। अब, तिनीहरू उप्रान्त हराएका छैनन्, न त तिनीहरू संसारको रित्तोपन र सुखहरूको पछि नै लाग्छन्।

00:10 उद्घोषकको परिचय

06:25 पेन्सिलभेनियाकी स्थलगत समाचारदाता

07:53 परमेश्‍वरका वचनहरूको भजन गाउँदै: “सारा पृथ्वी रमाउँछ र परमेश्‍वरको प्रशंसा गर्छ”

08:31 चलचित्र हेर्दै: “विपत्तिहरूका अवधिमा प्रभुसँगको भेट”

15:54 सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको पठन: “के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ”

21:20 न्यु योर्क राज्यकी स्थलगत समाचारदाता

22:25 जाहको अनुभवात्मक गवाही

33:17 डोरियनको अनुभवात्मक गवाही

41:16 स्थलगत अन्तर्वार्ता

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्