मण्डली जीवनबारे प्रत्यक्ष रिपोर्ट, भाग १: राज्यको सुसमाचार फस्टाउँछ: सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली १२० भन्दा बढी देशहरूमा फैलिसकेको छ

5 जुलाई 2026

सन् १९९१ मा, परमेश्‍वरले आधिकारिक रूपमा राज्यको युगको काम सुरु गर्नुभयो र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली स्थापना गर्नुभयो। सन् १९९५ मा चीनको मुख्य भूमिबाट राज्यको सुसमाचार औपचारिक रूपमा फैलिन थालेदेखि, परमेश्‍वरको देखा पराइको तिर्सना गर्ने सबै धर्म र सम्प्रदायका मानिसहरूले उहाँको आवाज सुने, उहाँको आखिरी दिनहरूको कामलाई स्वीकार गरे, र ओइरिएर परमेश्‍वरको घरमा फर्के। विभिन्न ठाउँहरूमा सबै धर्महरू एउटैमा समाहित भएको, र सबै मानिसहरू परमेश्‍वरको घरको पर्वततिर ओइरिएको दृश्य देखा पर्‍यो। धार्मिक जगत् पूर्ण रूपमा पतनको सँघारमा थियो। त्यसपछि, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले धार्मिक जगत्बाट निन्दा र आक्रमणहरू सामना गर्‍यो, र चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले यस विरुद्ध अझै क्रूर दमन र सतावटको अभियान चलायो। यसको बाबजुद परमेश्‍वरको मार्गदर्शनमा, धेरै परमेश्‍वरका चुनिएका मानिसहरूले असङ्ख्य कठिनाइहरू सहे र अनगिन्ती बाधाहरू तोडे। सन् २००७ मा, तिनीहरूले अन्ततः परमेश्‍वरको राज्यको सुसमाचार विदेशमा फैलाए, र ताइवानमा सर्वशक्तिमान्‌ परमेश्‍वरको पहिलो मण्डली स्थापना भयो। राज्यको सुसमाचार एसियाबाट युरोप, र त्यसपछि अमेरिका, अफ्रिका र ओशिनियामा द्रुत गतिमा फैलिएसँगै, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले अहिले संसारका १२० भन्दा बढी देशहरूमा मण्डलीहरू स्थापना गरिसकेको छ। राज्यको सुसमाचार हरेक महादेशमा डढेलो जस्तै फैलिरहेको छ।

यस एपिसोडमा, हामी तपाईँलाई इटालीमा रहेको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको मण्डली जीवनभित्र लैजानेछौँ।

00:10 उद्घोषकको परिचय

03:05 राज्यको सुसमाचार युरोपमा फस्टाउँछ, यसको पहिलो गन्तव्य इटाली

04:06 राज्यको सुसमाचार अमेरिकी महादेशमा सर्वत्र फैलिरहेको छ, र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले एकपछि अर्को देशमा मण्डलीहरू स्थापना गरेको छ

05:16 अफ्रिकामा राज्यको सुसमाचारले जरा गाड्छ: महादेशभरि सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली फस्टाउँछ

06:41 राज्यको सुसमाचार ओशिनियामा पुगेको छ, र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले एकपछि अर्को देशमा मण्डलीहरू स्थापना गरेको छ

08:37 इटालीकी स्थलगत समाचारदाता

11:06 इसाई नृत्य भिडिओ हेर्दै: “राज्यको स्तुतिगान: राज्य संसारमा ओर्लिन्छ”

11:48 क्रिस्टियनको अनुभवात्मक गवाही

15:29 एनरिकोको अनुभवात्मक गवाही

17:27 एन्जोको अनुभवात्मक गवाही

21:48 परमेश्‍वरका वचनहरूको भजन गाउँदै: “परमेश्‍वर मानवजातिले सत्यता पछ्याओस् र बाँचोस् भन्ने चाहनुहुन्छ”

23:00 इसाईहरूले आशिष्‌ दिँदै

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्