Nepali Christian Testimony Video 2022 | मेरो बुबाको निष्कासनपछि

8 सेप्टेम्बर 2022

उनले सधैँ आफ्‍नो बुबालाई प्रेमिलो हृदय भएको, अरूलाई सधैँ सहयोग गर्ने व्यक्तिको रूपमा हेर्छिन्। त्यसकारण जब उनले उनको बुबालाई मण्डलीबाट निष्कासन गरिएको थाहा पाउँछिन्, सुरुमा उनलाई यो कुरा स्वीकार गर्न कठिन हुन्छ। उनले उनको बुबासँग राम्रो मानवता छ भन्‍ने विश्‍वास गरेकी हुन्छिन्, र उहाँले सुसमाचार प्रचार गर्न निकै कठिनाइ भोग्नुभएको छ भन्‍ने उनलाई थाहा हुन्छ—उहाँलाई निकालिनु हुँदैनथियो भन्‍ने उनलाई लागेको हुन्छ। तर केही समय अवलोकन र सत्यताको खोजी गरिसकेपछि, उनले आफ्‍नो मन परिवर्तन गर्छिन्। उनले कसरी सत्यताका सिद्धान्तहरू अनुसार आफ्‍नो बुबालाई मूल्याङ्कन गर्छिन् र व्यवहार गर्छिन्? वास्तविक स्थितिको बारेमा थाहा नपाएको एक जना सिस्टरले उनकी बुबालाई फेरि नियुक्ति गर्ने बारेमा सुझाव दिन्छिन्, तब उनले के निर्णय गर्छिन्? पत्ता लगाउन भिडियो हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्