Nepali Christian Testimony Video | आमालाई क्यान्सर भएको थाहा भएपछि
18 जुलाई 2025
सुसमाचारको कामको आवश्यकताका कारण, उनले घरबाट टाढा कर्तव्य गर्न घरपरिवारलाई छाड्ने योजना बनाउँछिन्। तर आमाबुबासँग बिदा माग्न जाँदा, आमालाई क्यान्सर भएको थाहा पाउँछिन्। बिरामी आमाको हेरचाह गर्न नपाउने कुराले गर्दा उनलाई निकै दोषी महसुस हुन्छ र त्यसैले, कर्तव्य निर्वाह गर्नका लागि उप्रान्त घर छोडेर जान चाहन्नन्। आफू खराब स्थितिमा पुगेको महसुस भएपछि, उनी सत्यताको खोजी गरी आत्मचिन्तन गर्छिन्। उनले आफ्नो कष्टको स्रोत पत्ता लगाउँछिन् र सन्तानको धर्म र कर्तव्य निर्वाहबीच द्धन्द्ध हुँदा कस्तो निर्णय गर्नुपर्छ भन्ने कुरा बुझ्छिन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू