ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३३८: मेरी आमा बिरामी हुनुभएको थाहा पाएपछि

1 जुन 2026

उनी एउटी इसाई हुन्, जसले धेरै वर्षदेखि घरबाट टाढा रहेर आफ्ना कर्तव्यहरू निर्वाह गर्दै आएकी छन्। एकदिन, उनले आफ्नी आमालाई पक्षाघात भएको खबर पाइन्। आफ्नी आमाको अवस्थाबारे चिन्ता गर्दै गर्दा, उनले आफ्नी आमाको हेरचाह गर्न र धेरै वर्षको पालनपोषण चुक्ता गर्न नसकेकोमा गहन रूपमा दोषी महसुस गरिन्। सत्यता खोजेर, उनले आफ्नी आमाको बिमारी परमेश्‍वरको नियन्त्रणमा छ भन्ने बुझिन्। उनले आफ्नी आमाले देखाएको प्रेम र हेरचाह सबै परमेश्‍वरका नियोजनहरूबाट आएको हो, आफू परमेश्‍वरप्रति सबैभन्दा बढी कृतज्ञ हुनुपर्छ, र आफूले सबैभन्दा बढ्ता परमेश्‍वरको प्रेम चुक्ता गर्न आफ्नो कर्तव्य पूरा गर्नुपर्छ भन्ने पनि बुझिन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्