ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३३२: असल साथीको गल्ती बताइदिँदा लामो र असल मित्रता कायम हुन्छ
20 मे 2026
म सोच्ने गर्छु, के तपाईँले कहिल्यै यस्तो अनुभव गर्नुभएको छ: आफ्नो वरपरका ब्रदर-सिस्टरहरूले भ्रष्ट स्वभावहरू प्रकट गरेको देख्दा, यो गलत हो भन्ने थाहा हुँदाहुँदै पनि आफ्नै स्वार्थहरूको रक्षा गर्न र दैहिक सम्बन्ध कायम राख्न थोरै मात्र बोल्ने, जसले गर्दा अन्ततः मण्डलीको काममा ढिलाइ हुने। कस्ता विचार र दृष्टिकोणहरूले यस्तो व्यवहारलाई निर्देशित गर्छन्? यो स्थिति कसरी समाधान गर्नुपर्छ?
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू