Nepali Christian Testimony Video | एक पाष्टरलाई प्रचार गरेको कथा

8 जुलाई 2023

उनी एक सुसमाचार प्रचारिका हुन्। धेरै वर्षदेखि प्रभुमा विश्‍वास गरेका एक पाष्टरले साँचो मार्गबारे अनुसन्धान गर्न चाहेका छन् भन्‍ने कुरा उनले सुन्छिन्—तर उनले आफ्‍नो हृदयमा तिनीजस्ता धेरैजसो पाष्टरहरू बाइबलको कुरामा अडिग रहन्छन्, धार्मिक धारणाहरूलाई ठूलो मान्यता दिन्छन्, र तिनीहरूले परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकार्ने आशा त्यति हुँदैन भन्‍ने सोच्छिन्। के उनले अन्तिममा तिनलाई सुसमाचार सुनाउन सक्छिन्? के ती पाष्टरले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकार्छन्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्