Nepali Christian Testimony Video 2022 | मण्डली अगुवा अधिकारी होइनन्

27 जुन 2022

उनले मण्डली अगुवा हुनु भनेको अरूभन्दा उच्‍च ओहोदाका निर्देशक हुनु जस्तै ठान्छन्, जसले कुनै गल्ती नगरी वा कमीकमजोरी नदेखाइ सबै प्रकारका समस्याहरू सम्हाल्न सक्छन्। यी गलत विचारद्वारा प्रेरित भएर उनले निरन्तर आफूलाई प्रदर्शन गर्छन् अनि उच्‍चकोटिको तर खोक्रो धर्मसिद्धान्त बोल्छन् र आफूले कर्तव्यमा धेरै पीडा भोगेको कुरा बताउँछन्। उनले आफ्ना कमीकमजोरीहरू पनि लुकाउँछन्। परिणामस्वरूप, दाजुभाइ र दिदीबहिनीहरू सबैले उनको मान र प्रशंसा गर्छन्। त्यसपछि उनले एउटा गवाही भिडियो हेर्छन् र परमेश्‍वरका केही वचनहरू पढ्छन्। त्यसले उनलाई आफ्ना गलत धारणाहरू बुझ्न मदत गर्छ र आफू ख्रीष्टविरोधीको मार्गमा हिंडिरहेको रहेछु भनेर महसुस हुन्छ। त्यसपछिदेखि, उनी इमानदार व्यक्ति बन्‍न र आफूलाई गलत तरिकाले प्रस्तुत नगर्न ध्यान दिन्छन् र त्यसपछि दाजुभाइ र दिदीबहिनीहरूसित सामान्य सम्बन्ध विकास गर्न सक्षम हुन्छन्। उनका अहङ्कारी स्वभावहरू बिस्तारै परिवर्तन हुँदै जान्छन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्