ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३४४: एउटी असल श्रीमती र मायालु आमाको चिन्तन

20 जुन 2026

उनले सधैँ एउटी असल पत्नी र मायालु आमा बन्‍न चाहेकी थिइन्, अनि हरसम्भव तरिकाले आफ्नो परिवारको हेरचाह गरेकी थिइन्, तैपनि उनी भित्रभित्रै रित्तो र अन्योलमा परेको महसुस गर्थिन्, अनि जीवनको अर्थ के हो भनेर जान्दिनथिन्। परमेश्‍वरलाई भेट्टाएपछि, उनले केही सत्यता बुझिन् र सक्रिय रूपमा सृजित प्राणीका कर्तव्यहरू निर्वाह गर्न थालिन्। तर, आफ्ना कर्तव्यहरूले गर्दा व्यस्त भएकीले र सधैँ आफ्नो परिवारको हेरचाह गर्न नसकेकीले, उनले दोषी र असहज महसुस गरिन्, र परिवारप्रतिको कमी पूरा गर्न आफ्ना कर्तव्यहरू समेत त्यागिन्। परमेश्‍वरका वचनहरू पढेपछि मात्रै उनले साँचो मूल्य पाउन मानिसहरूले जीवनमा के पछ्याउनुपर्छ भन्ने कुरा बुझिन्, अनि उनको हृदयले अन्ततः स्वतन्त्रता प्राप्त गर्‍यो।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्