Christian Praise Song | मानवजातिप्रतिको परमेश्वरको प्रेम साँचो र वास्तविक छ
18 अगस्ट 2021
परमेश्वरले उहाँ देहमा हुनुहुँदा मानिसहरूलाई व्यक्तिगत रूपमा बचाउने,
अलिकति पनि टाढा नभई, कुनै पनि बहाना नबनाई तिनीहरूसँग बोल्ने
र तिनीहरूसँग आमने-सामने जिउने,
र पूर्ण रूपमा वास्तविक बन्ने क्रममा उहाँले गर्नुभएको काममा नै
मानवजातिप्रतिको उहाँको प्रेम मुख्य रूपमा प्रकट हुन्छ।
मानवजातिप्रतिको उहाँको प्रेम र दयाकै कारण नै
उहाँले मानिसहरूलाई बचाउन देह बन्नुभयो
र संसारमा मानवसँग वर्षौंको पीडा सहनुभयो।
परमेश्वरले उहाँ देहमा हुनुहुँदा मानिसहरूलाई व्यक्तिगत रूपमा बचाउने,
अलिकति पनि टाढा नभई, कुनै पनि बहाना नबनाई तिनीहरूसँग बोल्ने
र तिनीहरूसँग आमने-सामने जिउने,
र पूर्ण रूपमा वास्तविक बन्ने क्रममा उहाँले गर्नुभएको काममा नै
मानवजातिप्रतिको उहाँको प्रेम मुख्य रूपमा प्रकट हुन्छ।
मानवप्रतिको परमेश्वरको प्रेम सर्तरहित छ र यसले कुनै माग गर्दैन।
यसको सट्टामा, उहाँले तिनीहरूबाट के प्राप्त गर्नुहुन्छ त?
परमेश्वरप्रति मानिसहरू रुखो छन्।
कसले परमेश्वरलाई परमेश्वरको रूपमा व्यवहार गर्न सक्छ त?
मानिसहरूले परमेश्वरलाई अलिकति पनि आराम दिँदैनन्;
आजको दिनसम्म पनि, परमेश्वरले मानवजातिबाट साँचो प्रेम प्राप्त गर्नुभएको छैन।
उहाँले निस्स्वार्थ रूपमा दिइरहनुहुन्छ र भरणपोषण गरिरहनुहुन्छ।
परमेश्वरले उहाँ देहमा हुनुहुँदा मानिसहरूलाई व्यक्तिगत रूपमा बचाउने,
अलिकति पनि टाढा नभई, कुनै पनि बहाना नबनाई तिनीहरूसँग बोल्ने
र तिनीहरूसँग आमने-सामने जिउने,
र पूर्ण रूपमा वास्तविक बन्ने क्रममा उहाँले गर्नुभएको काममा नै
मानवजातिप्रतिको उहाँको प्रेम मुख्य रूपमा प्रकट हुन्छ।
— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट
अन्य प्रकारका भिडियोहरू