परमेश्वरका न्याय र ताडनामा उहाँको प्रकटनलाई हेर्नु
प्रभु येशू ख्रीष्टलाई पछ्याउने अरूहरू करोडौँले जस्तै, हामी बाइबलका नियमहरू र आज्ञाहरूलाई पालन गर्छौँ, प्रभु येशू ख्रीष्टको प्रशस्त...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
दुई हजार वर्ष पहिले, प्रभु येशूले यसो भन्नुभयो, “पश्चात्ताप गर: किनभने स्वर्गको राज्य नजिकै छ” (मत्ती ४:१७)। र प्रतिज्ञा गर्नुभयो, “म चाँडै आउँछु” (प्रकाश २२:७)। दुई हजार वर्षभरिको आशा, र दुई हजार वर्षभरिको प्रतीक्षामा…, ख्रीष्टियनहरूका पुस्ताहरूले उत्कट रूपमा प्रभु येशूको पुनरागमनलाई पर्खिरहेका थिए। सारा मानवजाति मुक्तिदाता आउने र मानवताको पूर्ण मुक्ति ल्याउने अभिलाषामा थियो। जब संसार सबैभन्दा अन्धकार अवस्थामा थियो, जब शैतानका दुष्ट शक्तिहरू परमेश्वर विरुद्धको तिनीहरूको प्रतिरोधमा तिनीहरूको सबैभन्दा जङ्गी र उग्र अवस्थामा थिए, तब पूर्वमा—चीनमा बिहानी भयो। १९९१ को, त्यो असाधारण वर्षमा, देहधारी मानिसको पुत्र, सर्वशक्तिमान् परमेश्वर, सत्यतालाई व्यक्त गर्न र काम गर्नको लागि घर-मण्डलीहरूमा देखा पर्नुभयो। त्यहाँ परमेश्वरको घरबाट सुरु गर्दै उहाँले न्यायको काम सुरु गर्नुभयो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
प्रभु येशू ख्रीष्टलाई पछ्याउने अरूहरू करोडौँले जस्तै, हामी बाइबलका नियमहरू र आज्ञाहरूलाई पालन गर्छौँ, प्रभु येशू ख्रीष्टको प्रशस्त...
China is the land where the great red dragon resides, and is the place that has resisted and condemned God most severely throughout...
In 1995, the work of testifying to the kingdom gospel of Almighty God formally began in Mainland China. Through our gratitude to God and...
During the last days, God has been incarnated in China to work, and has expressed millions of words, conquering and saving a group of...