
थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
भजनहरूको यो पुस्तक दुई वटा मुख्य भागहरूमा विभाजन गरिएको छ: पहिलोमा परमेश्वरका वचनहरूका भजनहरू समावेश छन्, जुन सर्वशक्तिमान् परमेश्वरका अपरिहार्य वाणीहरूद्वारा निर्मित छन्, र दोस्रोमा मण्डली जीवनका भजनहरू समावेश छन्, जुन उहाँलाई पछ्याउने क्रममा उहाँको न्याय र कष्टहरू अनि संकष्टहरूको सामना गरिसकेपछि परमेश्वरका चुनिएका जनहरूले दिएका वास्तविक गवाहीहरू हुन्। यी भजनहरू आफ्ना आत्मिक भक्तिलाई अभ्यास गर्न, परमेश्वरको नजिक जान, उहाँको वचनहरूलाई मनन गर्न, र सत्यतालाई बुझ्नमा मानिसहरूका लागि निकै फाइदाजनक छन्। ती परमेश्वरका वचनहरूलाई अनुभव गरिरहन र परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गरिरहनका लागि मानिसहरूका लागि अझै फाइदाजनक छन्।
जीवन प्रवेशसम्बन्धी पुस्तकहरू
25हामी परमेश्वरको प्रशंसा गर्छौँ र उहाँका लागि गाउँछौँ
50परमेश्वरको प्रेमले हामीलाई सँगै नजिक ल्याउँछ
63हामी परमेश्वर सामु सधैँ शान्त हुनुपर्छ
119एक इमानदार व्यक्ति हुनु निकै आनन्दको कुरा हो
124परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई अनुमोदन गर्नुहुन्छ
140हे परमेश्वर, मलाई तपाईंको धेरै याद आउँछ
149तपाईँ मेरो सामु देखा पर्नुहुँदा म तपाईँको मुस्कुराइरहेको मुहारलाई स्वागत गर्नेछु
151सियोनमा भेला
216सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउँदा, हामी ज्योतिको मार्गमा हिँड्छौँ
222मैले परमेश्वरको प्रेमिलो स्वभाव देखेको छु
256गुमाएको मुक्ति कसरी पुनः प्राप्त गर्ने
259म एक सानो सृजित प्राणी मात्र हुँ
260म परमेश्वरलाई मेरो हृदयमा प्रेम गर्न मात्र चाहन्छु
261म मेरो सम्पूर्ण जीवन परमेश्वरलाई समर्पण गर्न चाहन्छु
262इमानदार मानिसहरू ज्योतिमा जिउँछन्
263मैले सजाय र न्यायमा परमेश्वरको प्रेम देखेँ
265म मेरो जीवन परमेश्वरको न्याय र सजायको साथमा बिताउनेछु
267परमेश्वरको न्यायले उहाँलाई प्रेम गर्ने मेरो हृदय अझ शुद्ध बनायो
269म परमेश्वरको प्रेमको आनन्द लिन्छु
270परमेश्वरको निम्ति एउटा वफादार हृदय
280तपाईँ मेरो साँचो जीवन हुनुहुन्छ
281समय
301तपाईँ सधैँ मेरो हृदयमा रहनुहोस्