परमेश्‍वर आउनुभएको छ, उहाँ राजा हुनुहुन्छ

सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्‍टले विभिन्‍न सत्यताहरू व्यक्त गर्नुभएको छ, बाइबलका हरेक सत्यता र रहस्यहरू खुलासा गर्नुभएको छ, र परमेश्‍वरको कार्यका तीन चरणहरूको भित्री कथा, उहाँ देह बन्‍नुको रहस्य, उहाँको आखिरी दिनहरूको न्यायको कामको रहस्य, आदि इत्यादि कुराहरू मानवजातिको निम्ति प्रकट गरिदिनुभएको छ। यसले सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ, र उहाँ आखिरी दिनहरूमा देखा पर्नुभएका परमेश्‍वर हुनुहुन्छ भनी गवाही दिन्छ।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्