२९५  परमेश्‍वरको न्यायले उहाँको धार्मिकता र पवित्रता प्रकट गर्छ

मैले आज बोल्ने वचनहरू मानिसका पापको न्याय गर्न, मानिसको अधर्मीपनको न्याय गर्न, मानिसको विद्रोहीपनलाई सराप्नका निम्ति हुन्। मानिसको कुटिलपन र छलीपन, मानिसका शब्द र कार्यहरू—परमेश्‍वरका अभिप्रायअनुरूप नरहेका सबै कुरालाई न्यायको दायरामा ल्याउनैपर्छ, र मानिसको सारा विद्रोहीपनलाई पापका रूपमा चित्रण गरिन्छ। उहाँका वचनहरू न्यायका सिद्धान्तहरूअनुरूप छन्; उहाँले आफ्नो धर्मी स्वभाव प्रकट गर्न मानिसको अधर्मीपनको न्याय, विद्रोहीपनको श्राप, र मानिसका सारा कुरूप अनुहारको खुलासालाई प्रयोग गर्नुहुन्छ। पवित्रता परमेश्‍वरको धर्मी स्वभावको परिचायक हो, वास्तवमा उहाँको पवित्रता नै उहाँको धर्मी स्वभाव हो। तिमीहरूका भ्रष्ट स्वभाव नै आजका वचनका पृष्ठभूमि हुन्—म तीअनुसार बोल्छु र न्याय गर्छु, अनि विजयको काम गर्छु। यो मात्र व्यावहारिक काम हो, र यसरी मात्र परमेश्‍वरको पवित्रता पूर्ण रूपमा झल्किन सक्छ।

यी वचनहरूको न्यायका कारण नै तिमीहरूले परमेश्‍वर धर्मी र पवित्र परमेश्‍वर हुनुहुन्छ भनी देख्न सकेका छौ; उहाँको पवित्रता र धार्मिकताका कारण नै उहाँ तिमीहरूको न्याय गर्नुहुन्छ र तिमीहरूमाथि आफ्नो क्रोध बर्साउनुहुन्छ; मानवजातिको विद्रोहीपन देखेकै कारण उहाँ आफ्नो धर्मी स्वभाव प्रकट गर्नुहुन्छ। मानवजातिको फोहोर र भ्रष्टताले उहाँको पवित्रता प्रकट गराउँछ। उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ, जो पवित्र र खोटरहित हुनुहुन्छ, तैपनि उहाँ फोहोरको भूमिमा बस्‍नुहुन्छ भनी देखाउन यो पर्याप्त छ। यदि कुनै व्यक्ति अरूसँग हिलोमा लडबडिन्छ, र ऊबारे कुनै कुरा पवित्र छैन भने, र ऊसँग कुनै धर्मी स्वभाव छैन भने, ऊ मानिसको अधर्मीपनलाई न्याय गर्न योग्य हुँदैन, न त ऊ मानिसको न्याय गर्न नै योग्य हुन्छ। समान रूपले फोहोरी मानिसहरू आफूजस्तै व्यक्तिहरूको न्याय गर्न कसरी योग्य हुन सक्छन्? पवित्र परमेश्‍वर स्वयम् मात्र सम्पूर्ण फोहोरी मानवजातिको न्याय गर्न सक्षम हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्

अघिल्लो: २९२  म एक सानो सृजित प्राणी मात्र हुँ

अर्को: २९७  तैँले अय्यूब र पत्रुसको साक्षी हासिल गर्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्