Nepali Christian Testimony Video | धर्ममा सत्यता प्राप्त गर्न सकिँदैन
8 जनवरी 2023
उनी टाइवानको एउटा मण्डलीको अगुवा हुन्छिन्। संयोगले, उनले प्रभु सर्वशक्तिमान् परमेश्वर, आखिरी दिनहरूका ख्रीष्टको रूपमा फर्कनुभएको छ भनेर कसैले भनेको सुन्छिन्। उनले अनुसन्धान र खोजी गरेपछि, सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्छिन् र प्रभुको पुनरागमनलाई स्वागत गर्छिन्। उनी अत्यन्तै उत्साहित हुन्छिन् र आफ्नो धर्मको मण्डली छोड्न चाहन्छिन्, तर एल्डरको रूपमा उनको कार्यकाल समाप्त भइसकेको हुँदैन, त्यसैले ब्रदर-सिस्टरहरूले उनी प्रभुप्रति विश्वासयोग्य छैनन् भन्ने भन्छन् भनी चिन्ता गरेर, हिचकिचाउँछिन्। अन्त्यमा, परमेश्वरका वचनहरूको अगुवाइद्वारा, उनले के निर्णय गर्छिन्?
अन्य प्रकारका भिडियोहरू