Nepali Christian Testimony Video | रेखदेखप्रतिको प्रतिरोधबारे मनन

1 मे 2023

मलजल कामको सुपरभाइजरको रूपमा सेवा गर्ने क्रममा, अगुवाले प्रायजसो उनलाई उनको कामको प्रगतिबारे अनि उनले कुनै समस्याहरू सामना गरिरहेकी छिन् कि भनेर सोध्छन्। उनलाई यस्तो प्रश्‍न उनको समयको बरबादी हो र यसले उनको कामको उत्पादनशीलतामा असर गर्छ भन्‍ने लाग्छ, त्यसकारण उनले ब्रदर-सिस्टरहरूमाझ अगुवाप्रतिको असन्तुष्टि फैलाउँछिन् र मण्डलीको रेखदेखविरुद्ध विद्रोह गर्न उक्साउँछिन् ताकि उनलाई मात्रै प्रतिरोधको जिम्‍मेवार नठहराइयोस्। बर्खास्त भएपछि उनले आफूबारे के बुझ्छिन्? उनले के कस्ता परिवर्तन र सुधार गर्छिन्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्