Nepali Christian Testimony Video | रेखदेखप्रतिको प्रतिरोधबारे मनन

1 मे 2023

मलजल कामको सुपरभाइजरको रूपमा सेवा गर्ने क्रममा, अगुवाले प्रायजसो उनलाई उनको कामको प्रगतिबारे अनि उनले कुनै समस्याहरू सामना गरिरहेकी छिन् कि भनेर सोध्छन्। उनलाई यस्तो प्रश्‍न उनको समयको बरबादी हो र यसले उनको कामको उत्पादनशीलतामा असर गर्छ भन्‍ने लाग्छ, त्यसकारण उनले ब्रदर-सिस्टरहरूमाझ अगुवाप्रतिको असन्तुष्टि फैलाउँछिन् र मण्डलीको रेखदेखविरुद्ध विद्रोह गर्न उक्साउँछिन् ताकि उनलाई मात्रै प्रतिरोधको जिम्‍मेवार नठहराइयोस्। बर्खास्त भएपछि उनले आफूबारे के बुझ्छिन्? उनले के कस्ता परिवर्तन र सुधार गर्छिन्?

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्