Christian Movie Trailer | पासो तोडाइ (Nepali Subtitles)

25 अप्रील 2021

यस चलचित्रको मुख्य पात्र तिनै असङ्ख्य विश्‍वासीहरूमध्येकी एक हुन्। जब तिनले पहिलोपटक सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार सुनिन्, तब तिनी चिनियाँ कम्युनिस्ट पार्टीको सरकार र धार्मिक अगुवाहरूका झूटा हल्‍लाहरूले अन्योलमा परिन्। तिनी फन्दामा परिन्, आफ्‍नो अन्योलतामा हराइन् … धेरैपटक तीव्र रूपमा बहस गरिसकेपछि, सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले तिनलाई सत्यता महसुस गर्न सहयोग गर्‍यो, र आखिरमा तिनले झूटा हल्‍लाहरूपछाडिका वास्तविक तथ्यहरूलाई देख्‍न सकिन्। तिनले पासो तोडिन् र साँचो परमेश्‍वर देखा पर्नुभएको घटनालाई देखिन् …

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्