Christian Movie Trailer | पासो तोडाइ (Nepali Subtitles)

25 अप्रिल 2021

यस चलचित्रको मुख्य पात्र तिनै असङ्ख्य विश्‍वासीहरूमध्येकी एक हुन्। जब तिनले पहिलोपटक सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार सुनिन्, तब तिनी चिनियाँ कम्युनिस्ट पार्टीको सरकार र धार्मिक अगुवाहरूका झूटा हल्‍लाहरूले अन्योलमा परिन्। तिनी फन्दामा परिन्, आफ्‍नो अन्योलतामा हराइन् … धेरैपटक तीव्र रूपमा बहस गरिसकेपछि, सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले तिनलाई सत्यता महसुस गर्न सहयोग गर्‍यो, र आखिरमा तिनले झूटा हल्‍लाहरूपछाडिका वास्तविक तथ्यहरूलाई देख्‍न सकिन्। तिनले पासो तोडिन् र साँचो परमेश्‍वर देखा पर्नुभएको घटनालाई देखिन् …

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्