
सर्वशक्तिमान् परमेश्वरका छनौटगरिएका वचनहरू
उहाँको कार्यको बारेमा सर्वशक्तिमान् परमेश्वरका छनौट गरिएका वचनहरू यस पुस्तकमा समावेश गरिएका छन्, र यसले राज्यको युगमा सर्वशक्तिमान् परमेश्वर देखा पर्नुभएको घटनाको र उहाँको कार्यको साक्षी दिन्छ। परमेश्वर देखा पार्ने घटनाको निम्ति उत्कट इच्छा गर्नेहरू सबैलाई यी वचनहरूले येशू धेरै पहिले नै सेतो बादलमा फर्कनुभएको छ, र उहाँ सर्वशक्तिमान् परमेश्वर, आखिरी दिनहरूका ख्रीष्ट—बेह्रिएको चर्मपत्र खोल्नुहुने र सात वटा मोहरहरू तोड्नुहुने भनी प्रकाशको पुस्तकमा भविष्यवाणी गरिएका थुमा नै हुनुहुन्छ भन्ने बारे पहिचान गराउनेछ।
ख्रीष्टका वाणीहरू
-
भाग एक: राज्यको सुसमाचारका बारेमा परमेश्वरका छनौट गरिएका वचनहरू
1परमेश्वरमा साँचो रूपले विश्वास गर्नुको अर्थ के हो
2अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्वरसँगको शत्रुतामा हुनु हो
3परमेश्वर सारा सृष्टिका प्रभु हुनुहुन्छ
4परमेश्वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ
5परमेश्वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ
7आज परमेश्वरको कामलाई बुझ्नु
8मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ
9आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्नुहुन्छ
10देहधारी परमेश्वर र परमेश्वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका अत्यावश्यक भिन्नता
11आज परमेश्वरको कामको बारेमा जान्नेहरूले मात्र परमेश्वरको सेवा गर्न सक्छन्
12के तँलाई थाहा थियो? परमेश्वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ
13धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ
15सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्ने अगमवाणी
16तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्नुभएको हुनेछ
17मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ
18परमेश्वरलाई नचिन्ने सबै मानिस परमेश्वरको विरोध गर्नेहरू हुन्
19परमेश्वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्वरलाई सन्तुष्ट पार्न सक्छन्
20ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ
21परमेश्वरद्वारा बास गरिएको देहको सार
23परमेश्वरको काम र मानिसको काम
24परमेश्वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ
25परमेश्वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्वरलाई चिन्ने मार्ग हो
26तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्
27ख्रीष्ट अनुरूप नभएकाहरू निश्चय नै परमेश्वरका विरोधीहरू हुन्
28परमेश्वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु
29परमेश्वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ
30दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्
31के परमेश्वरको कार्य मानिसले सोचे झैँ सरल छ र?
34छुटकाराको युगको कार्यपछाडिको साँचो कथा
35आफ्ना धारणाहरूमा परमेश्वरलाई सीमित गर्नेले परमेश्वरको प्रकाश कसरी प्राप्त गर्न सक्छ?
36देहधारी परमेश्वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता
37भ्रष्ट मानवजाति देहधारी परमेश्वरको मुक्तिको अझै बढी खाँचोमा छ
38तैँले ख्रीष्टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ
-
भाग दुई: राज्यको सुसमाचारका बारेमा परमेश्वरका छनौट गरिएका मुख्य वचनहरू
१. कुन ठूलो: परमेश्वर कि बाइबल? परमेश्वर र बाइबलबीचको सम्बन्ध के हो?
३. परमेश्वरको नामको सत्यता सम्बन्धमा
४. अनुग्रहको युगको मुक्ति र राज्यको युगको मुक्तिको सत्यता सम्बन्धमा
५. के प्रभु येशूले गर्नुभएको छुटकाराको काम साँच्चै नै युग समाप्त गर्ने काम हो?
६. अनुग्रहको युग र राज्यको युगको कार्यबीचको सम्बन्ध
८. परमेश्वर एक मात्र हुनुहुन्छ: त्रीएकत्व अस्तित्वमा छैन
९. परमेश्वरको काम र मानिसको कामबीचको भिन्नता
१०. झूटा गोठाला, ख्रीष्टविरोधी, र झूटा ख्रीष्टहरूलाई कसरी पत्ता लगाउने